
Grade 6 Admission Test – Syllabus & Model Questions
यो पाठ्यक्रम कक्षा ६ को प्रवेश परीक्षाको लागि विद्यार्थीहरूलाई प्रभावकारी रूपमा तयारी गर्न सहयोग पुर्ने उद्देश्यले तयार गरिएको हो। यसमा विभिन्न प्रतिष्ठित विद्यालयहरूको पाठ्यक्रम (syllabus) र नमूना प्रश्नपत्रहरू (sample questions) समावेश गरिएको छ, जसले परीक्षाको ढाँचा र प्रश्नहरूको प्रकारबारे स्पष्ट जानकारी दिन्छ।
Curriculum
- 1 Section
- 2 Lessons
- 6h Duration
Budhanilkantha School
2 Lessons
- BNKS English Sample Test – Set 1
- BNKS Science Sample Test – Set 1